प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ –  छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सकले अहिले साँझ सरकारी निवास बालुवाटार फिर्ता गराएका हुन् । निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति…

आठ महिना बढाएर प्रधानन्यायाधीश मिश्रले गोपाल पराजुलीको पेन्सन पट्टा बनाइदिएको खुलासा

काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएको देखिएको छ। सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस…

मन्त्री केशव स्थापित बर्खास्त

काठमाडाैं– प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए। मुख्यमन्त्रीले हिजो प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेका थिए। स्थापितलाई हटाउने कुरामा…

मन्त्री केशव स्थापित बर्खास्त

काठमाडाैं– प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए। मुख्यमन्त्रीले हिजो प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेका थिए। स्थापितलाई हटाउने कुरामा…

प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्न् हस्पिटल पुगे प्रचण्ड

काठमाडौं- त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लाण्ट सेन्टरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस…

पिपिएल: धनगढी शिर्ष स्थानमा

काठमाडौ– कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले पोखरालाई हराउँदै धनगढी ब्लुज पोखरामा जारी पिपीएलको शीर्ष स्थानमा पुगेको छ। घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ४५ रनको विजयी लक्ष्य धनगढीले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो। धनगढीका…

थाइल्यान्ड सँग नेपालको नयाँ हवाई सम्झौता

काठमाडौं- नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि शुक्रबार बिहान नयाँ हवाई सम्झौता भएको छ। सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने थियो। अबको सम्झौतामा भने सातामा २८ वटासम्म दुवै देशले उडान गर्न पाउने सहमति भएको टोलीमा…

काग्रेसको चियापान आज नेकपा भन्दा दोब्बरलाइ निम्ता

काठमाडौ – सानेपामा दिउँसो १ बजेबाट चियापान कार्यक्रमको आयोजना गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु,…

मोदिलाइ ठुलो झड्का बिजेपीका दुइ नेताको हत्या

बिबिसी- जम्मु कश्मीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीबार राति हत्या गरेका छन्। उक्त घटना डोडा जिल्लाको किश्तवाड कस्बेमा भएको हो। उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ। जम्मु…