विद्युतिय बस काठमाडौमा चार्जिङ स्टेशन लुम्बिनीमा

काठमाडौ– लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपाल सरकारले प्रदुषणमुक्त बस सेवा सञ्चालन गर्न चाहेको धेरै वर्ष भयो। तर अहिलेसम्म पुरा हुन सकेको छैन। सरकारी चाहना पूरा नभए पनि एसियाली विकास बैंक मातहतको एसियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा…

चौतारामा निशूल्क स्वास्थ्य शिविर

चौतारा, १२ कार्तिक- सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो । नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव…

प्रधानमन्त्री लाई सिंहदरबार फर्किने हतारो

काठमाडौ- रूघाखोकी, ज्वरो र छातीमा संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कन हतार गरेका छन्। उपचारमा संलग्न चिकित्सकलाई आज (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्। ‘प्रधानमन्त्रीलाई अझै एक/दुई…

नेपालका अधिकांश नेता उच्च रक्तचाप र मधुमेहका बिरामी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि अस्वस्थ छन् । सुरुमा सामान्य रुघाखोकी भनिए पनि आइतबार उनी उपचारका लागि अस्पताल भर्ना भए । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन र शीघ्र स्वास्थ्यलाभको कामना गर्न यतिवेला सयौँ नेता–कार्यकर्ता अस्पताल धाइरहेका छन् ।…

राजनीतिक संकटमा श्रीलंका: एकै समयमा दुइजना प्रधानमन्त्री

काठमाडौ- श्रीलंकाको राजनीतिक संकट गहिरिँदै गएको छ। एकै समयमा दुई जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीतिक संकट बढेको हो। शुक्रबार प्रधानमन्त्री नियुक्त महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री कार्यालयमा गएर पदभार ग्रहण गरेका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबारै…

प्रधानमन्त्री ओलिको स्वास्थमा क्रमिक सुधार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकहरुले प्रेस नोट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उपचारमा संलग्न…

सामाजिक मुद्दामा कति सचेत छन् नेपाली साहित्यकार

१२ कात्तिक काठमाडाै‌ं– शृंखलाबद्ध रूपमा देशमा विभिन्न अपराधका घटना बढिरहेका छन् । पछिल्लो समय निर्मला पन्तको बलात्कारपछिको हत्यालगायतका विभिन्न घटना र त्यसमा राजनीतिक संरक्षणका कारण यी घटनाले हरेक मान्छेको ध्यान खिचेको छ । यसरी भइरहेका घटनाप्रति नेपाली साहित्यकार किन सचेत छैनन्…

पिपिएल: चितवन राइनोजको लगातार दोस्रो हार

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले लगातार दोस्रो हार व्यहोरेको छ। पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित हुँदै चितवनले दोस्रो हार व्यहोरेको हो। पहिले ब्याटिङ गर्दै चितवनले दिएको १४१ रनको लक्ष्य पछ्याएको पोखराले १७.२…

नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर

काठमाडौं– नेपाली कामदार रोजगारीका लागि मलेसिया जान थालेको १७ वर्षपछि नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण…

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी बोल्सोनारो निर्वाचित

दक्षिण अमेरिकाको शक्तिशाली मुलुक ब्राजिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशसंक दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो राष्ट्रपति निर्वाचित भएका छन्। विश्वको चौथो ठूलो प्रजातान्त्रिक मुलुकमा आइतबार भएको चुनावमा ६३ वर्षीय बोल्सोनारोले ५५.२ प्रतिशत मत पाए भने उनका प्रतिष्पर्धी समाजवादी उम्मेद्वार फर्नान्डो हडाडले …