कात्तिक १२ गतेबाट मलेसियाको ‘निःशुल्क’ रोजगारी खुल्ने

मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ। हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।…

शान्ति प्रक्रियाका एक हिस्सा बास्ताेलाकाे अवसान

काठमाडौं– कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाे छ। उनकाे रातको ९.२० बजे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ। उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए। कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको…

दशैलाई मासु किन्दा, पकाउदा, खादा र भण्डारण गर्दा ख्याल गर्नुपर्ने कुराहरु

मासु दसैंमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । तर, मासु खाँदा विचार गर्नुपर्ने कुराहरु धेरै छन् । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिनलगायत धेरै तत्वहरु पनि पाइन्छन् । दसैंमा धेरैका…

कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले

काठमाडौं । दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी…