नेपालको परीक्षा सिंगापुरसँग

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ मा नेपालले सुरुवाती पाँच खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल जस्तै सिंगापुरले पनि सुरुवाती पाँचै खेल जितेको छ। नेपालसँगै सिंगापुरले पनि विश्वकप…

खसी बोका च्याङग्राको बिक्री शुक्रबारदेखि : खाद्य संस्थान

काठमाडौं– नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ। नेपाल खाद्य संस्थानको थापाथलीस्थित बागमती अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने जानकारी गराएको हो। बागमती अञ्चल कार्यालय प्रमुख…

रोनाल्डोविरुद्धको बलात्कार आरोपको प्रमाण बनावटी’

एजेन्सी । यतिबेला विश्व चर्चीत फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि यौन हिंसाको विषय जटिल बन्दै गएको छ । उक्त विषयमा रोनाल्डोको प्रायोजन कम्पनी नाइकले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको अभिव्यक्ति दिएको थियो । त्यसो त रोनाल्डो स्वयम्ले पनि यो मुद्दा उठ्ने…

बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्दै काङ्ग्रेस सांसद साह

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद…