नेकपा मा नयाँ लडाइँ- वामदेव भर्सेस इश्वर पोख्रेल

नेकपा नेता वामदेव गौतमलाई काठमाडौं- ७ मा उप-निर्वाचन गरी सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका छन्। सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं- ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन…

भुटान विरुद्ध नेपालको सानदार जित

२३ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा…

वामदेव गौतमलाई चुनाव लडाउन काठमाडौं ७ खाली गराइँदै, रामवीर मानन्धरको सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई सांसद बनाउन अन्य प्रयास असफल भएपछि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको छ । मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने…