आफ्नै सरकार विरुद्ध नेकपा को विद्यार्थी संगठन सडकमा

११ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको, सार्वजनिक यातायातको भाडा १०% ले वृद्धि गरेको र यातायात सिण्डिकेट हटाउन अझै खुट्टा कमाएको विरोधमा सत्तारुढ नेकपाकै भातृ संगठन आन्दोलनमा उत्रिएको छ । पूर्व माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले…