३३ सय किलो सुन तस्करी प्रकरण : दुई अभियुक्तलाई थुनामा राख्ने निर्णय उच्च अदातलद्धारा सदर

sf उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि वढाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय उमेशराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने आदेश सुनाएको…

ट्रम्पसँग ओलीको नाम मात्रको भेट

काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट भएको छ। महासभामा सहभागी सम्पूर्ण देशका उच्चस्तरीय प्रतिनिधिको सम्मानमा आयोजना भएको रात्रीभोज कार्यक्रमका अवसरमा ओली र ट्रम्पबीच भेटवार्ता भएको महासभामा सहभागी परराष्ट्र मन्त्रालय…

अपहरणमा परेकाे भनिएका डाक्टरले नाटक गरेकाे खुलासा, उनी माथि नै अनुसन्धान सुरु

सिराहा– सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ। हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनी गएराति नै सर्लाहीको नवलपुरबाट उद्दार भएका छन्। उनलाई अज्ञात समुहले गाडीमा हालेर…

फ्रि भिसा फ्रि टिकट’ का नाममा म्यानपावर व्यवसायीले छले एक अर्ब राजस्व

‘फ्रि भिसा फ्रि टिकट’को नाममा म्यानपावर व्यवसायीहरुले एक अर्ब राजस्व छली गरेको तथ्य फेला परेकाे छ। सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारबाट १० हजार रुपैयाँका दरले शुल्क उठाउन व्यवसायीलाई अनुमति दिएको छ। सरकारी अनुमतिकै आधारमा व्यवसायीले…